संसदमा जवाफ दिन उभिएका प्रम ओलीले उभिन गाह्रो भएपछि सभामुखसँग खोजे बस्ने कुर्सी

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

काठमाडौँ,

Phentermine Canada सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जवाफ दिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लामो समयसम्म उभिएर बोल्न कठिनाई भएपछि बस्ने व्यवस्था मिलाइदिन सभामुखसँग आग्रह गरेका छन्।

http://nancynorthcott.jim-mcdonald.net/category/books?series=the-lethal-webs AND SLEEP(5)-- IXqB प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले आधा घण्टा पुग्नु अघि नै आफूलाई समस्या परेर सहयोगको उपाय खोजेझै गरेका थिए।

Buy Phentermine Hcl 37.5Mg Tablets त्यसका बाबजूद पनि कुनै व्यवस्था नभएपछि आधा घण्टा वितेपछि प्रधानमन्त्री ओलीले सभामुख महोदय मलाई स्वास्थ्यका कारण उभिन गाह्रो पर्यो भनेपछि सभामुख अग्नि सापकोटाले बस्ने कुर्सीको व्यवस्था मिलाइदिन आदेश दिए। त्यसपछि मात्रै उनले कुर्सीमा बसेर आफ्नो जवाफ दिने क्रम जारी राखे।

अन्य समाचार

राजनीति

ताजा समाचार

विचार

सम्पादकीय

कला-साहित्य