२०७७–७८ को नीति तथा कार्यक्रम बहुमतबाट पारित

Share on facebook
Share on twitter
Share on email

Where To Buy Phentermine Online In Uk तस्बिर: संसद सचिवालय

हिमाल दैनिक,

काठमाडौँ,

Phentermine 30 Mg Buy प्रतिनिधिसभामा सरकारको आर्थिक वर्ष २०७७–७८को नीति तथा कार्यक्रम पारित भएको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम २ दिनको छलफलपछि पारित भएको हो ।

नीति तथमा कार्यक्रममा विभिन्न सांसदहरुले संशोधन प्रस्ताव गर्दा गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । सांसदहरुले राखेका संशोधन प्रस्तावरु फिर्ता नभएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि सांसद डा मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए ।

http://nancynorthcott.jim-mcdonald.net/category/books/?series=the-lethal-webs

http://nancynorthcott.jim-mcdonald.net/tag/reading/ २०७७–७८ को नीति तथा कार्यक्रम बहुमतबाट पारित

Phentermine 200Mg प्रतिनिधिसभामा सरकारको आर्थिक वर्ष २०७७–७८को नीति तथा कार्यक्रम पारित भएको छ ।https://himaldainik.com/?p=90484

Posted by Himal Dainik on Tuesday, May 19, 2020

सभामुख फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उनिहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कर्याक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । सरकारले यसवर्ष स्वास्थ्यलाई पहिलो प्राथमकितामा राखेर बजेट ल्याउने छ । नीति तथा कार्यक्रमले घोषणा गरेका योजनाहरुमा बजेटले आर्थिक विनियोजन गर्नेछ । प्रतिनिधिभसभाको अर्काे बैठक यही जेठ १३ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

अन्य समाचार

राजनीति

ताजा समाचार

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे