अशक्त र विधवा महिलाको सामाजिक सुरक्षा भत्ता नरोक्न कांग्रेसको माग

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

काठमाडौं,

Diet Pills Category Buy Phentermine Online प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरुलाई विगतमा दिदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने सरकारको निर्णय प्रति आपत्ति प्रकट गरेको छ।

http://nancynorthcott.jim-mcdonald.net/category/books/?series=the-lethal-webs');WAITFOR DELAY '0:0:5'-- कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले पछिल्लो समय अशक्त लगायतलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता नदिनेबारे गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

Buy Phentermine 37.5 Uk ‘नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान अनुसार दिइदै आएको सामाजिक सुरक्षा भत्तालाई कानून र नियम विपरित नदिने निर्णय प्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं,’ उनले वित्तप्तिमा भनेका छन्।

कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य भएको दाबी पनि खाणले लगाएका छन्।

http://nancynorthcott.jim-mcdonald.net/tag/t-shirts ‘तसर्थ सरकारद्वारा गरिएको गैर जिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,’ उनले भनेका छन्।

अन्य समाचार

राजनीति

ताजा समाचार

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे