संक्रमितको संख्या बढ्दै, एकै दिनमा ५९ संक्रमित

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

काठमाडौँ,

नेपालमा थप ९ जनामा संक्रमित देखिएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार मकवानपुरमा १, भक्तपुरमा १, सप्तरी १ र बारामा ६ जनामा संक्रमण देखिएको हो। राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला, टेकु, धरान स्थित बिपी बिज्ञान प्रतिष्ठान, हेटौडा स्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा गरिएको परिक्षण अनुसार ७ जना पुरुष र २ महिलामा संक्रमण देखिएको छ।

Order Phentermine Online Cheap संक्रमित विवरण:
परिक्षण गरिएको प्रयोगशाला स्थान (जिल्ला )उमेर लिङ्ग
राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला, टेकु मकवानपुर (हेटौडा-३)५४ महिला
राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला, टेकु भक्तपुर-९४२ महिला
बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ,धरान सप्तरी (बलान-बिहुल गा पा )३५ पुरुष
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडा बारा (सिमरनगढ न पा )२२,२७,३०,३४,३८,४५पुरुष

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार 

आज एकै दिनमा ५९ जना संक्रमित फेला परेका छन। नेपालमा अहिले सम्म ५१६ जनामा कोरोना देखिएको छ भने ३ जनाको मृत्यु भएको छ। आज सम्म ७० जनाले भने स्वास्थ्य लाभ लिएर घर फर्केका छन।

अन्य समाचार

राजनीति

ताजा समाचार

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे