समाचार

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी ओलीले सर्वदलीय वैठक बोलाएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अपरान्ह ५ बजेका लागि बैठक बोलाइएको छ। बैठकका

समाचार

दिल्लीमा बाढीको उच्चजोखिम, सतर्क रहन आह्वान

भारतको केन्द्रीय राजधानी दिल्लीमा बाढीको जोखिम बढेको भन्दै सतर्क रहन आह्वान गरिएको छ । यमुना नदिको पानीको बहाब लगातार बढ्दै गएकाले बाढीको खतरा बढेको अधिकारीहरुले

समाचार

सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी!

संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् ।

समाचार

एशिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलन काठमाडौँमा

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले

समाचार

तिलिचोप्रति आकर्षण बढ्दै

विश्वकै अग्लो स्थानमा रहेको ताल सुन्दा पनि जोकोहीलाई एक पटक पुगु जस्तो लाग्नु स्वभाविकै हो । पछिल्लो समय तिलोचो पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ

समाचार

घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द

चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । व्यवसायीहरूले कुसुम

समाचार

सिसी क्यामरा प्रभावकारी बन्दै: नौ हजार चालक कारवाहीमा

ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक

समाचार

वाणिज्य बैंकमा आगलागी

राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको

समाचार

मध्यपुरथिमिमा रातभर जागे महाकाली, भैरव र नीलबाराही

मध्यपुरथिमि नगरपालिकाको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छिन्। स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रदर्शन शुरु भएको हो। रातिदेखि शुरु भएको यो

समाचार

नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व

समाचार

भोटेकोशीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह

भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी

समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो ।