हिमाल दैनिक
मोदीको वेबसाइट अकाउण्ट ह्याक भएको कुरा ट्वीटरद्वारा स्विकार, थालियो अनुसन्धान
narendra_modi_BPpPbTN0IV
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पर्सनल ट्वीटर अकाउण्ट बुधवार राती ह्याक भएको छ । साथै केहि समय पछि ठिक भएको छ । ह्याकर्सले उनको अकाउण्टमा फण्डिङ कोषमा पैसा जम्मा गर्न आग्रह गर्दै पोस्ट शेयर गरेका थिए । तर केहि समय पछि पोस्ट डिलिट भएको थियो । यस बारेमा ट्वीटरले आफ्नो बयान जारी गरेको छ । जसमा ट्वीटरले ह्याकर्सले ह्याक गरेको स्विकार गरेको छ । यो ह्याकिङ केहि समय अगाडि मात्र बाराक ओबामासहितका विश्व चर्चित व्यक्तिहरुको ह्याकिङ भएको थियो । अहिले यस बारेमा अनुसन्धान भईरहेको ट्वीटरले बताएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update