काठमाडौं - सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ ।
आज हुने सचिवालयमा बैठकमा संगठनात्मक एकताका बाँकी काम टुंगाउने, पार्टी केन्द्रीय सदस्यहरुलाई आर्थिक सहयोग दिने तथा रिक्त पदहरुको पदपूर्ति लगायतका विषय पनि छलफल हुनेछ ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा हुने लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय