सरकारले अघि सारेको आगामी आथिैक वर्षको वार्षिक बजेट अन्तर्गत मन्त्रालयगत विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा बैठकमा उपस्थिति भएका छन्।
पूर्वनिर्धारित कार्यसूचि अनुसार, सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सुरु गर्दै प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यालय लगायत विभिन्न संवैधानिक निकायको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री आलीलाई समय दिएपछि अहिले ओली जवाफका लागि गएका छन्।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय