नेपालको इतिहासमा सम्भवत् पहिलो पटक अघिल्लो वर्षको तुलनामा अर्को वर्षको वार्षिक बजेटमा भारी कटौती भएको छ।
सरकारका अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्षको आय, व्यय विवरण प्रस्तुत गर्दै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरेको घोषणा गरे।
गत वर्षको बजेट भाषणमा उनले उक्त शीर्षकमा १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख विनियोजन गरेका थिए।
https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय