हिमाल दैनिक
सरकारले भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका गरेका हुन् ।उनले अब सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृति बिना कसैलाई पनि काम गर्न नदिइने बताएका छन्। https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6

त्यस्तै अन्य अपडेट:

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update