सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले प्रतिनिधि सभामा उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिन सुरु गरेका छन्।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार प्रतिनिधि सभामा सत्ता र प्रतिपक्षी दलका सांसदहरुले उठाएको प्रंश्नको जवाफ दिन सभामुख अग्निप्रसाद साकोटाले समय दिएपछि प्रधानमन्त्री ओली जवाफ दिन रोष्ट्रममा पुगेर जवाफ दिन सुरु गरेका छन्।
https://www.facebook.com/himaldainik/videos/919163168543852/
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय