हिमाल दैनिक
सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना धारणा राख्न सुरु गरेका छन्। शुक्रबार संघीय संसदमा पेश भएको नीति तथा कार्यक्रममाथि सभामुख अग्निप्रसाद सापकोटाले छलफलको प्रक्रिया सुरु गर्दै विपक्षी दलको नेता देउवालाई भाग लिन समय दिए। अहिले देउवाले आफ्ना धारणा राख्दैछन्।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update