हिमाल दैनिक
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विगत केही वर्षदेखि सुरु गर्दै आएको ‘स्वच्छ भारत’ अभियानको नक्कल गर्दै सरकारले ‘स्वच्छ नेपाल’ अभियान चलाउने भएको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्वच्छ नेपाल अभियान चलाउने बताएकी हुन्। यसअघि गत चुनावको समयमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले संमृद्ध नेपाल, सुखी नेपाली भारतका प्रधानमन्त्रीले सवका साथ सबका विकासको नारा दिएर एकआपसमा समान प्रकारको प्रचार शैली अपनाएका थिए।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update