हिमाल दैनिक
सरकारको प्राथमिकता बदलिएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन्। सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने क्रममा दोहोरो अंकको आर्थिक बृद्धिदर हाँसिल गर्ने क्रममा रहेको मुुलुकको अर्थतन्त्र कोरोना महामारीका कारण प्रभावित हुँदा सरकारको प्राथमिकता बदलिएको बताएकी हुन्। उनले अब सरकारको प्राथमिकता स्वास्थ, शिक्षा, कृषि र रोजगारी श्रृजनामा केन्द्रीत हुने बताइन्।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update