सरकारको आगामी आर्थिक वर्ष प्रस्तुत हुने सरकारको वार्षिक बजेटको प्रमुख आधारको रुपमा लिइएको सरकारको नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन नयाँ वानेश्वर पुगेकी छिन्।
संघीय संसदको आज बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्न विशेष कारगेटमा राष्ट्रपति संसद भवनमा पुग्दा सभामुख अग्निप्रसाद सापकोटाले उनको स्वागत गरेका थिए।
अबको केही बेरमा उनले सरकारको आर्थिक वर्ष ७७ को नीति तथा कार्यक्रम बचान गर्ने छिन्।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय