नेपाली बास्केटबलले दक्षिण एसियाली खेलकुद साग पहिलो पटक रजत पदक जितेको छ ।
जारी १३ औं सागको थ्री अन थ्री बास्केबलमा सोमबार भारतसँग पराजित भएको नेपालले रजत पदक प्राप्त गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभगं हलमा भएको फाइनलमा नेपालल भारतसँग २०–१५ ले पराजित भएको हो । सेमिफाइनलमा श्रीलंकालाई २१–९ ले हराउँदै नेपाली टोली फाइनल पुगेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय