१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलको पुरुषको पहिलो खेलमा नेपाल पराजित भएको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको हो ।
नेपाल बंगलादेशसँग ६७–६१ स्कोरले पराजित भएको हो । समूह ’ए’ मा रहेको नेपालले दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ । दुई समूहमा विभाजन गरिएको बास्केटबलको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छ ।
https://www.facebook.com/himaldainik/videos/568651430618309/
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय