कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ ।
बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठकमा राजस्व परिचालन र बजेट कार्यान्वयनमाथि छलफल हुने कार्यतालिका थियो । अर्को बैठक पुष १६ गते बोलाइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय