हिमाल दैनिक
अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढेको छ । जापानीज टेक्नोलोजीद्धारा निर्मित सेन्सेई ब्राण्डका घरायसी सामाग्रीहरु देशभरीका ग्राहकहरुको मन-मनमा बस्न सफल भएको छ । सेन्सेई ब्राण्डले अहिलेसम्म नेपाली बजारमा नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर भित्राएको छ । चौधरी ग्रुप अन्तर्गत क्वालिटि प्रोडक रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामाग्री पनि नेपाली बजारमा भित्राउन लागेको छ । हरेक नेपाली ग्राहकहरुको रोजाईमा रहेको सेन्सेई ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.लि. ले गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update