हिमाल दैनिक
पूर्वसभासद ढुंगेलको निधन
rameshwor dungel
पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका उनको उपचारका क्रममा मंगलबार त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो। ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए । ढुंगेलको निधनप्रति नेताहरु अस्पताल पुगे नै श्रद्धाञ्जली व्यक्त गर्दे गहिरो दुःख व्यक्त गरेका छन् । नेपाली कांग्रेसले ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको पनि उल्लेख गरेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update