नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।
सोमबार दिउँसो सानेपा स्थित पार्टी कार्यालयमा डाकिएकाे बैठक अघि असन्तुष्ट पक्षका नेताहरूसँग उपसभापति विमलेन्द्र निधिले गरेकाे वार्ता सहमति उन्मुख भएपछि सभापति शेरबहादुर देउवाले लचकता देखाँउदै आजको बैठक बुधबार १ बजेका लागि सारेका हुन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय