पूर्व सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर नजिकै बम बिस्फोट भएको छ ।
बुधबार बिहान पौने ८ बजे लोकन्थलीस्थित बाँस्कोटाको घर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।प्रहरीले बम कसले र किन विस्फोट गरायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ। बिस्तृत विवरण आउन बाँकी
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय