नेपाल प्रहरीको नयाँ आईजीपी कसलाई बनाउने भन्ने टुंगो आजको मन्त्रिपरिषदको बैठकले गर्न सकेन। सोमबार नियमित बस्ने गरेको मन्त्रिपरिषदको बैठकले महानिरिक्षक नियुक्तिका लागि कुनै निष्कर्ष निकाल्न नसकेपछि भोलि बिहान फेरी बैठक बस्ने भएको छ ।
हाल कार्यरत प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल सहित उनका ब्याचका डीआईजीहरु यही मंगलबारबाट सेवाहदका कारण अवकाश पाउदैछन्।
महानिरिक्षकको दौडमा अहिले खनालकै ब्याच वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल देखिएका छन्।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय