हिमाल दैनिक
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात तथा तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध अख्तियारले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ। लामो समयसम्म चर्चाको विषयमा रहेको ललिता निवासको जग्गा व्यक्तिका नाममा खरिद विक्री गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजै साँझ विशेष अदालतमा मुद्दा दायर गरेको हो। [pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2020/02/hbuIS0.pdf"]
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update