हिमाल दैनिक
हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार बिजयी भएकी छिन्। हिजो भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार रुपा सहिले एक हजार चार सय ५४ मत ल्याई विजय भएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीले एक हजार तीन सय ८५ मत प्राप्त गरेकी छिन्। त्यस्तै राप्रपाका दिपबहादुर शाहीले भने जम्मा १० मत ल्याएका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update