लमजुङको सुन्दरबजार नगरपालिका २ मा भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठले जितेका छन्।
वडाध्यक्ष पद का लागि हिजो भएको निर्वाचनमा श्रेष्ठले ९८९ मत ल्याइ विजयी हासिल गरेका हुन्।
त्यस्तै उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रकाश सेढाईले ४८४ मत ल्याएका थिए भने राप्रपा का पवनराज बसौलाले १६ मत लाएका थिए।
निर्वाचन अपडेट:
- गुल्मी-६ मा नेकपाका उम्मेदवार सिंजाली बिजयी
- चितवनको दुवै वडामा कांग्रेस बिजयी
- धनपालथान-२, मोरङमा कांग्रेस विजयी, तोडियो एमाले किल्ला
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (सूचीसहित)
- नेकपाको पकड भक्तपुरबाट खुस्किँदै, भडेल २३ सय मतले अगाडि
- कास्कीमा विद्या भट्टराईको अग्रता, भक्तपुरमा कांग्रेसका भडेल जित नजिक
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय