विराटनगर ।
मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।
कांग्रेसका नारायण प्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४ मतले हराउँदै पार्दै जित निकालेका हुन्। नेकपाका पंकज मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ।
कुल ४०७४ मतमा खसेको मत ३२८४ रहेको छ । यसअघि उक्त क्षेत्र एमालेले जितेको थियो।
निर्वाचन अपडेट:
- धनपालथान-२, मोरङमा कांग्रेस विजयी, तोडियो एमाले किल्ला
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (सूचीसहित)
- चितवनका तीनै क्षेत्रमा कांग्रेस बिजयी
- धनपालथान-२, मोरङमा कांग्रेस विजयी, तोडियो एमाले किल्ला
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (सूचीसहित)
- नेकपाको पकड भक्तपुरबाट खुस्किँदै, भडेल २३ सय मतले अगाडि
- कास्कीमा विद्या भट्टराईको अग्रता, भक्तपुरमा कांग्रेसका भडेल जित नजिक
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय