हिमाल दैनिक
नयाँ मन्त्रीको सूचि तयार गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
nekapa-baithak
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेटेर फर्केका छन्। राष्ट्रपति भण्डारीसंग मन्त्रिमण्डल पुर्नगठनका बिषयमा छलफल गर्न ओली र दाहाल शीतल निवास पुगेका थिए। अबको केहि बेरमा प्रधानमन्त्री निवासमा नेकपा सचिवालयको बैठक बस्दैछ। उक्त बैठकले आजै मन्त्रीहरुको नाम अनुमदन गर्ने र आज साँझसम्ममा सपथ खाने तयारी गरिएको प्रधामन्त्री निकट स्रोतले बताएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update