हिमाल दैनिक
देवीप्रसाद ढकाललाई जिताउन नेपाल पुगे भक्तपुर(भिडियो सहित)
bhaktapur upanirwachan nekapa
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै बिभिन्न स्थानमा उम्मेद्वारहरुले प्रचारप्रसारलाई तिव्रता दिएका छन। यसैक्रममा आफ्ना उम्मेद्वारको पक्षमा भोट माग्न जिताउन पुर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार भक्तपुर पुगेका थिए। https://www.facebook.com/himaldainik/videos/471455046814301/ प्रदेशसभाका लागि भक्तपुर १ (क) बाट उम्मेद्वार बनेका नेता देवीप्रसाद ढकाललाई जिताउन नेता नेपाल भक्तपुर पुगेका हुन्। नेता नेताले भक्तपुर १(क)मा आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई जिताउन अपिल गरे। उनले अबको एकमात्र वाटो आर्थिक विकास र वेरोजगारीको अन्त्य भएको बताए । चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update