हिमाल दैनिक
कास्की-२ मा खेमराजले पाए टिकट
71777301_123460505723789_5445479457097777152_n
मङ्सिरमा हुन लागेको उप-निर्वाचनमा नेपाली कांग्रेसले कास्की क्षेत्र नंबर-२ मा खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ। छ दशक लामो राजिनितीमा होमिएका पौडेलको अहिलेसम्म उचित मूल्यांकन हुन नसके थिएन। तर यसपालीको उप-निर्वाचनमा भने उनलाई पार्टीले उम्मेदवार बनाउने तरखरमा छ। आज बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यद्दपी यसको औपचारिक घोषणा भने भएको छैन। https://himaldainik.com/2019/11/01/76382/
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update