राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ सोल्टी होटलमा बसेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएपछि रास्ट्रपति सी सिधै होटल सोल्टी पुगेका हुन् । होटलमा नै उनले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै सोही होटलमा नै नेपाल र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
https://www.facebook.com/himaldainik/videos/748739248930375/?t=13
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय