हिमाल दैनिक
https://www.facebook.com/himaldainik/videos/513083769443432/  

आगामी निर्वाचनसम्म मेरो पद रहन्छ, धैर्य गरौँः प्रम ओली

 
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोे नेतृत्वको सरकार आगामी चुनावपछि परिवर्तन हुने स्पष्ट सन्देश दिएका छन्।
  • प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्रीले ओलीले भने दुनियामा पद नगएको कोही देखेको छैन र राजा, महाराजा र निर्वाचित जनप्रतिनिधिका सरकारको पद गएको छ। यो सरकारको पद पनि जान्छ तर, निर्वाचन पछि। उनले उक्त निर्वाचनसम्म धैर्य गर्न सुझाव दिए।
  • सरकारको आलोचनाका नाममा व्यवस्था नै उल्टाउछु भन्ने कुनै पनि कुरा यो सरकारलाई सह्यै नहुने बताए।
  • सरकारको उदारताको फाइदा लिएर त्यस्ता तत्वहरु नहौसिन चेतावनी दिए।
  • सडकमा आएका केही परिवर्तन विरोधीले यो सरकार भाग्छ भन्ने सपना नदेख्न पनि चेतावनी दिए।
  • जुन शक्ति जिउँदै हुँदा त्यसलाई ठेगान लगाएका छौँ त्यहि चिहानको हड्डी फुकेर विउँताउने कुरा नगरे हुन्छ, उनले भने।
  • संविधान, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आवश्यक पर्दा मैदानमा उत्रने बताए।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update