हिमाल दैनिक
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरकार उद्योगको विकासको लागि प्रतिवद्ध रहेको बताएका छन् । बुधबार औद्योगितक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले कति पय कुरा मन्त्रालयमात्रै चाहेर पनि नहुने बताए । मन्त्री यादवले उद्योगको विकास भएमा सबैको विकास हुने भन्दै सबैसंगै जानुपर्ने बताए । उद्योगको विकास गर्न कमजोरी भएको ठाउँबाट सबै जनाले आ–आफ्नो कमजोरी पत्तालगाउँदै एक जुट भएर कार्य सम्पादन गर्न लाग्नुपर्ने मन्त्री यादवको भनाई छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update