हिमाल दैनिक
पूर्व नेकपा माओवादीका नेता तथा पूर्व संविधान सभा सदस्य धनीराम पौडेलको निधनप्रति प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले पूर्र्व सभासद तथा पूर्व शिक्षा मन्त्री समेत रहेका नेकपा नेता पौडेलको आज बिहान हृदयघातका कारण चितवनमा निधन भएको जानकारी दिँदै उनको निधनप्रति गहिरो शोक व्यक्त गरे। सभामुख महराले ५३ वर्षिय पौडेलको निधनप्रति शोक प्रस्ताव राखेपछि सदनले पारित गर्दै आजको सम्र्पूण कारबाही स्थगित गरे। अर्को बैठक असार १ गते आइतबार ११ बजे बस्ने छ। https://youtu.be/lLOKlNbvWIk
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update