प्रतिनिधि सभाको बिहीबारको बैठक सुरु भएको छ।
सभामुख कृष्णबहादुर महराले आजको बैठकको कारबाही सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर गुठी सम्बन्धी विधेयकको विरोध जनाए।
त्यसपछि सभामुख महराले कांग्रेसका सांसद भीमसेनदास प्रधानलाई बोल्न दिएपछि उनले नेपाली समाजमा सदियौंदेखि चलिआएको धार्मिक, सांस्कृति परम्परामाथि सरकारले गुठी विधेयक बनाउने नाममा आक्रमण गरी समाप्त पार्न लागेको आरोप लगाए।
https://www.facebook.com/himaldainik/videos/403869760255423/
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय