प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विषयलाई लिएर विरोध जनाएको छ।
सभामुख कृृष्णबहादुर महराले संसदको बैठक सुरु गर्नासाथ विपक्षी दल कांग्रेसका सांसदहरु उभिएर विरोध जनाए।
त्यसपछि सभामुख महराले कांग्रेस सांसद राजेन्द्रकुमार (राजन) केसीलाई बोल्न दिए।
https://www.facebook.com/himaldainik/videos/642758369537721/
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय