हिमाल दैनिक
आ.व. २०७६÷०७७ को वार्षिक बजेटमाथि प्रतिनिधि सभामा दोस्रो दिन पनि छलफल जारी रहेको छ। सरकारका अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमाथि आइतबारदेखि प्रतिनिधि सभामा छलफल सुरु भएकोमा सोमबार पनि उक्त छलफलले निरन्तरता पाएको छ।   https://www.facebook.com/himaldainik/videos/296270531255850/
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update