प्रतिनिधिसभाको आजको बैठकमा ‘विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश भएको छ ।
उक्त विधेयक विकास तथा प्रविधि समितिमा झण्डै एक महीनासम्म दफावार छलफल भई आज पेश भएको हो । विकास तथा प्रविधिसमितिका सभापति कल्याणीकुमारी खड्काले सो प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिनिधिसभाको अर्का बैठक यही भदौ १० गते अपराह्न ३ बजे बस्ने छ ।
रासस
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय