नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार आएको छ ।
सुगर र पिसाबको समस्या देखिएपछि सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका नेता सिंहको स्वास्थ्यमा सुधार आएको उनका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।
सिंहलाई डा मिमी गिरीको टोलीले उपचार गरिरहेको छ । डा गिरीका अनुसार नेता सिंहलाई अझै केही दिन अस्पतालमा राखिनेछ । रासस
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय