हिमाल दैनिक
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल सुरु भएकाे छ। सभामुख कृष्णबहादुर महराले बुधबारकाे बैठक सुरू गर्दै उक्त प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मीनेन्द्रप्रसाद रिजाललार्इ प्रस्ताव पेश गर्न समय दिए। https://www.facebook.com/himaldainik/videos/693948387711997/
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update