हिमाल दैनिक
राप्रपा संयुक्तको प्रवक्तामा किरण गिरी
57484684_2141875315920645_3104152033674919936_n
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को प्रवक्तामा पार्टी सदस्य किरण गिरी मनोेनित भएका छन्। पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी दुबै जना अध्यक्षले आइतबार हस्ताक्षर गरी गिरीलाई पार्टी प्रवक्तामा मनोनयन गरेका थिए। अध्यक्षद्धय जबरा र लोहनीले गिरीलाई पार्टी र देशको बृहत्तर हितमा आफ्नोे क्षमता र प्रतिभाको सदूपयोग गर्ने अपेक्षा पनि गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update