प्रतितिनिधि सभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, रक्षा मन्त्रालय लगायत संवैधानिक निकायको बजेटबारे सांसदले राखेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ।
मंगलबार बसेको संसदको बैठकमा सभामुख कृष्णबहादुर महराले मन्त्रीहरुको जवाफ दिने क्रमलाई निरन्तरता दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई समय दिएका छन्।
https://www.facebook.com/himaldainik/videos/2541866732490614/
प्रकाशित मिति: शनिबार, असार ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय