लामो अन्तराल पछि गूगल म्याप(Map) ले एन्ड्रोइड युजर्स(Android Users) का लागि डार्क थिम (Dark Theme) को सुबिधा दिएको छ। सेम्टेम्बरदेखि गुगल म्यापको डार्क मोडको टेस्तिग गरेको थियो।
गुगलले नाइट मोड फिचरले अब मोबाइलको बैटरी लाइफदेखि युजर्सको आँखालाई पनि ध्यान दिएको बताएको छ।
कसरी एक्टिवेट गर्ने डार्क थिम?
- डार्क थिमलाई मोबाइलमा एनेबल गर्नका लागि तपाईले गुगल म्यापको माथि दायाँ पट्टि दिएको युजर प्रोफाइल आइकनमा थिच्नुहोस्।
- त्यसपछि सेटिंग अप्सनमा थिच्नुहोस्
- त्यहाँ हजुरले थिम अप्सन थिच्नुहोस्।
- त्यहाँ थिच्दा अल्वेज इन डार्क थिममा एक्टिभ गर्नुहोस् र सेभ गर्नु होस्
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय