नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशीको निधन भएको छ। आज ८ः२४ बजे उपचारका क्रममा जोशीको नर्भिक अस्पतालमा निधन भएको हो।
गत फागुन १३ गते राती स्वास्थ्यमा समस्या आएपछि जोशीलाई वीर अस्पतालमा परिक्षण गर्दा मस्तिष्कमा रगत जमेको देखिएको थियो । त्यसपछि उनलाई वीरले नर्भिकलाई रेफर गरेपछि १४ गतेदेखि जोशीको त्यहाँ उपचार भइरहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय