भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । ५ दिन अघि कोरोनाको संक्रमण देखिएका सचिनलाई आज अस्पताल भर्ना गरिएको हो ।
उनले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् । सचिनको बाँकी परिवारमा कोरोनाको कुनै संक्रमण नदेखिएको उनले बताएका छन्।
https://twitter.com/sachin_rt/status/1377853111944015873
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय