दाङमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–१० का ४२ वर्षीया महिलाको मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना स्रोत व्यक्ति विमल केसीले जानकारी दिए ।
शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय