पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ । उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि नेता खनाललाई सोह्रखुट्टे स्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।
उनको स्वास्थ्य अवस्थामा केहि सुधार नदेखिएपछि अहिले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनि केहि समय उपचारका लागि दिल्ली गएका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय