हिमाल दैनिक
शंकर पोख्रेलको राजिनामा स्वीकृत
E0WtpskVgAITECg
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ। पोख्रेलले आइतबार बिहान लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजिनामा पेस गरेका थिए । संविधान धारा १६८ को १ अन्तर्गत उनको राजिनामा प्रदेश प्रमुख यादवले स्वीकृत गरेका हुन् । उनि बिरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वासको प्रस्तावमाथि आज देखि छलफल हुँदै थियो । अहिले नेकपा एमालेको लुम्बिनी संसदीय दलको बैठक जारी छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update