गण्डकी प्रदेशमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको अहिले सम्मको प्रेस बिज्ञप्ति अनुसार गण्डकीमा आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
कास्की जिल्लामा ६, स्याङ्गजामा २, म्याग्दी, पर्बत र रुपन्देहीमा १-१ गरि कुल ११ जनाको मृत्यु भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय