गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजिनामा दिएका छन् । सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै थियो । त्यसअघि नै गुरुङले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजिनामा पेस गरेका हुन् । उनको राजिनामा स्वीकृत पनि भईसकेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय